हसन पुत्रिको प्रगती

जुलाई 24, 2009 @ 1:01 बेलुका

Shruti Hasanकेही समयअघि सम्म यिनको परिचय गायिकाको थियो। आजभोलि टिभी च्यानलमा सबैभन्दा धेरै विज्ञापन देखिने श्रुति हसनलाई फिल्म ‘लक’ले यिनलाई हिरोइन बनाउँदैछ। एक्सनप्याक यो फिल्ममा उनी इमरान खानको जोडीका रुपमा देखिँदैछिन्। Read the rest of this entry »