रामदेव असली योग गुरु होइनन्

जुलाई 21, 2009 @ 12:49 बेलुका

Celina Jaitleyबलिउड ब्युटी सेलिना जेट्लीले योगगुरु बाबा रामदेवलाई मानहानीको मुद्दा हाल्ने धम्की दिएकी छिन्। फिल्ममा अभिनयका साथै समलिङ्गी अधिकारकर्मीका रुपमा पनि चिनिने सेलिनाले रामदेवले आफूमाथि गरेको टिप्पणीलाई लिएर यस्तो धम्की दिएकी हुन्। Read the rest of this entry »